ne_tn/jhn/08/27.md

512 B

पिता

यो परमेश्‍वरको निम्ति महत्त्वपूर्ण उपाधि हो । कुनै भाषामा संज्ञाको अगि स्वामित्ववाचक सर्वनाम राख्‍नुपर्ने हुन सक्छ । वैकल्पिक अनुवादः “उहाँको पिता” (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)