ne_tn/jhn/08/21.md

700 B

जोड्ने कथनः

येशू भीडसँग निरन्तर कुरा गरिरहनुहुन्छ ।

तिमीहरूको पापमा मर्नेछौ

यहाँ “मर्नु” ले आत्मिक मृत्युलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरू पापी छँदै मर्नेछौ” वा “तिमीहरूले पाप गरिरहँदा नै तिमीहरू मर्नेछौ”

तिमीहरू आउन सक्दैनौ

“तिमीहरू आउन समर्थ छैनौ”