ne_tn/jhn/07/49.md

8 lines
512 B
Markdown

# व्यवस्था
यसले मोशाको व्यवस्थालाई होइन, फरिसीहरूको व्यवस्थालाई जनाउँछ ।
# तर यो भीडले व्यवस्था जान्दैन, तिनीहरू श्रापितहरू हुन्
“व्यवस्था नजान्‍ने यो भीडलाई परमेश्‍वरले नष्‍ट पार्नुहुनेछ !”