ne_tn/jhn/07/46.md

1.1 KiB

कोही मानिसले पनि कहिल्यै यसरी बोलेको छैन

अधिकारीहरूले येशूले भन्‍नुभएको कुरामा तिनीहरू कति प्रभावित छन् भनेर देखाउन बढाइचढाइ गर्छन् । हरेक व्यक्तिले सबै समयहरू र स्थानहरूमा भनेका कुराहरू सबै जानेका छन् भनेर अधिकारीहरूले दाबी गरिरहेका थिएनन् भनेर तपाईंले स्‍पष्‍ट बनाउनुपर्ने हुन सक्छ । “यो मानिसले भनेजस्तो त अहिलेसम्म कसैले भनेको हामीले कहिल्यै सुनेका छैनौँ !” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-explicit]] अनि [[rc:///ta/man/translate/figs-hyperbole]])