ne_tn/jhn/07/37.md

1.7 KiB

सामान्य जानकारीः

केही समय बितेको छ । अब चाडको अन्तिम दिन थियो, र येशू भीडसँग बोल्नुभयो ।

महान् दिनमा

यो “महान्” हो, किनभने यो चाडको अन्तिम, सबैभन्दा महत्त्वपूर्ण दिन हो ।

यदि कोही तिर्खाएको छ भने

यहाँ “तिर्खाएको” शब्द कोही पानीको निम्ति तिर्खाए झैँ त्यसरी नै परमेश्‍वरका कुराहरूका निम्ति उत्कट इच्छालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “तिर्खाएको मानिसले पानीको चाह गरे झैँ परमेश्‍वरका कुराहरू चाह गर्नेहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

त्यो मकहाँ आओस् र पिओस्

“पिउनु” एउटा अलङ्कार हो जसको अर्थ येशूले दिनुहुने आत्मिक जीवन प्राप्‍त गर्नु हो । वैकल्पिक अनुवादः “मकहाँ आओस् र त्यसको आत्मिक तिर्खा मेटाओस्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)