ne_tn/jhn/07/35.md

728 B

यहूदीहरूले तिनीहरू माझमै भने

“यहूदीहरू” येशूको विरोध गर्ने यहूदीहरूको प्रतिनिधित्व गर्ने अङ्गाङ्गी आलङ्करिक शब्द हो । वैकल्पिक अनुवादः “यहूदी अगुवाहरूले आपसमा भने” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

छरपष्‍ट भएकाहरू

प्यालेस्टाइन बाहिर ग्रीकहरू माझ छरिएर रहेका यहूदीहरू ।