ne_tn/jhn/07/26.md

1.1 KiB

तिनीहरू यिनलाई केही पनि भन्दैनन्

यहूदी अगुवाहरूले येशूलाई विरोध गरिरहेका थिएनन् भनी यसले अङ्‌कित गर्छ । वैकल्पिक अनुवादः “तिनीहरूले उहाँलाई विरोध गर्ने कुनै पनि कुरा भन्दैनन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

शासकहरूले यिनी नै ख्रीष्‍ट हुन् भन्‍ने जान्‍न सक्दैन, जान्‍न सक्छन् त ?

जोड दिनलाई यो प्रश्‍नको स्वरूपमा देखा पर्छ । वैकल्पिक अनुवादः “सायद तिनीहरूले साँचो मसीह हुन् भनी निर्णय गरिसकेका छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)