ne_tn/jhn/07/01.md

1.7 KiB

सामान्य जानकारीः

येशू उहाँका भाइहरूसँग कुरा गर्नुहुँदै गालीलमा हुनुहुन्छ । यी पदहरूले यो घटना कहिले घट्यो भन्‍ने बारेमा बताउँछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

यी कुराहरू भएपछि

लेखकले एउटा नयाँ घटनाको बारेमा कुरा गर्न सुरु गर्नेछन् भनेर यी शब्दहरूले पाठकलाई बताउँछन् । “उहाँ चेलाहरूसँग कुरा गरी सक्‍नुभएपछि” (हेर्नुहोस्ः यूहन्‍ना ६:६६-७१) वा “केही समयपछि”

यात्रा गर्नुभयो

पाठकले बुझ्‍नुपर्छ कि येशू कुनै जनावर वा सवारीमा चढ्नुभन्दा सम्भवतः हिँड्नुभयो ।

यहूदीहरूले उहाँलाई मार्न खोजिरहेका हुनाले

यहाँ “यहूदीहरू” “यहूदी अगुवाहरू”का लागि रूपक हो । वैकल्पिक अनुवादः “यहूदी अगुवाहरूले उहाँलाई मार्ने योजना बनाइरहेका थिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)