ne_tn/jhn/05/37.md

4 lines
499 B
Markdown

# मलाई पठाउनुहुने पिता आफैँले मेरो विषयमा गवाही दिनुभएको छ
निजवाचक सर्वनामले गवाही दिने पिताबाहेक अरू कुनै कम महत्त्वपूर्ण व्यक्ति होइन भन्‍नेमा जोड दिन्छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rpronouns]])