ne_tn/jhn/05/35.md

1.3 KiB

यूहन्‍ना बलिरहेका र चम्किरहेका बत्ती थिए, र केही बरेको लागि तिमीहरू उनको ज्योतिमा आनन्द मनाउन राजी थियौ

यहाँ “बत्ती” र “ज्योति” अलङ्कार हो । यूहन्‍नाले मानिसहरूलाई परमेश्‍वरको बारेमा सिकाए र यो कुरा चाहिँ बत्तीले त्यसको ज्योति अन्धकारमा चम्काएको जस्तै थियो । वैकल्‍पिक अनुवादः “यूहन्‍नाले तिमीहरूलाई परमेश्‍वरका बारेमा सिकाए र यो कुरा चाहिँ बत्तीले त्यसको ज्योति चम्काएको जस्तै थियो । अनि केही बेरको लागि यूहन्‍नाले भनेका कुराहरूले तिमीहरूलाई खुशी बनायो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)