ne_tn/jhn/05/28.md

422 B

यस कुरामा तिमीहरू अचम्म नमान

“यस” ले येशू अर्थात् मानिसका पुत्रसँग अनन्त जीवन दिने र न्याय गर्ने शक्ति छ भन्‍ने जनाउँछ ।

उसको सोर सुन्‍ने

“मेरो सोर सुन्‍ने”