ne_tn/jhn/05/17.md

487 B

काम गरिरहनुभएको छ

यसले अरू मानिसहरूको सेवा गर्ने लगायत परिश्रम गर्ने कुरालाई देखाउँछ ।

मेरा पिता

यो परमेश्‍वरलाई जनाउने महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)