ne_tn/jhn/05/09.md

504 B

त्यो मानिस निको भयो

“त्यो मानिस फेरि स्वस्थ भयो”

अब त्यस दिन

यसपछि आउने शब्दहरू पृष्‍ठभूमि जानकारी हुन् भनेर देखाउन लेखकले यहाँ “अब” शब्दको प्रयोग गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)