ne_tn/jhn/04/53.md

518 B

यसकारण तिनी र तिनका आफ्ना सम्‍पूर्ण घरानाले विश्‍वास गरे

“तिनी” लाई जोड दिन निजवाचक सर्वनाम प्रयोग गरिएको छ । तपार्इंको भाषामा यसो गर्ने तरिका छ भने तपार्इंले त्यसलाई प्रयोग गर्न सक्‍नुहुन्छ ।