ne_tn/jhn/04/39.md

1.2 KiB

उहाँमा विश्‍वास गरे

कसैमा विश्‍वास गर्नु भनेको त्यो व्यक्तिलाई भरोसा गर्नु हो । यहाँ तिनीहरूले उहाँलाई परमेश्‍वरका पुत्रको रूपमा विश्‍वास गरे भन्‍ने पनि हुन्छ ।

मैले गरेका सबै कुरा उहाँले मलाई भन्‍नुभयो

यो अतिशयोक्ति हो । सामरी स्‍त्री येशूसँग यति प्रभावित भएकी थिइन्, कि उहाँले तिनको बारेमा सबै कुरा पहिला नै जानेको हुनुपर्छ भन्‍ने तिनी महसुस गर्छिन् । वैकल्पिक अनुवादः “उहाँले मेरो जीवनबारे भएका सबै कुरा बताउनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)