ne_tn/jhn/04/37.md

969 B

जोड्ने कथनः

येशूले उहाँका चेलाहरूसँग निरन्तर कुरा गर्नुहुन्छ ।

एउटाले छर्छ र अर्काले कटनी गर्छ

“छर्छ” र “कटनी गर्छ” शब्दहरू अलङ्कारहरू हुन् । जसले छर्छ, त्यसले येशूको सन्देश बाँड्छ । ” जसले कटनी गर्छ, त्यसले मानिसहरूलाई येशूको सन्देश ग्रहण गर्न सहायता गर्छ । वैकल्पिक अनुवादः “कसैले बिरुवा रोप्‍छ, र अर्कोले अन्‍न कटनी गर्छ” (युडीबी) (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)