ne_tn/jhn/04/34.md

784 B

जसले मलाई पठाउनुभयो, उहाँको इच्‍छा र उहाँको काम पूरा गर्नु नै मेरो खानेकुरा हो

यहाँ “खाना” “परमेश्‍वरको इच्छा पालन गर्ने” कुराको अलङ्कार हो । वैकल्पिक अनुवादः “जसरी भोकाएको मानिसलाई खानाले तृप्‍त पार्छ, त्यसरी नै परमेश्‍वरको इच्छा पालन गर्नाले मलाई तृप्‍त पार्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)