ne_tn/jhn/04/33.md

834 B

उहाँलाई कुनै खानेकुरा कसैले ल्‍याएको छैन, ल्‍याएको छ र ?

चेलाहरूले येशूले साँच्‍चै खानाको बारेमा कुरा गरिरहनुभएको छ भनी सोच्‍छन् । तिनीहरूले आपसमा “होइन” भन्‍ने जवाफको अपेक्षा गर्दै यो प्रश्‍न सोध्छन् । वैकल्पिक अनुवादः “निश्‍चय नै हामी सहरमा हुँदा उहाँलाई कसैले खानेकुरो ल्याएन !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)