ne_tn/jhn/04/25.md

976 B

ख्रीष्‍ट भनिनेछ ... मसीह आउँदै हुनुहुन्‍छ भन्‍ने मलाई थाहा छ

यी दुवैको अर्थ “परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको राजा” भन्‍ने हुन्छ ।

उहाँले हामीलाई सबै कुरा बताउनुहुनेछ

पदावली “सबै कुरा बताउनुहुनेछ” ले मानिसहरूले जान्‍नुपर्ने सबै कुराहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “उहाँले हामीले जान्‍नुपर्ने सबै कुरा हामीलाई बताउनुहुनेछ” (युडीबी) (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)