ne_tn/jhn/04/21.md

824 B

मलाई विश्‍वास गर

कसैलाई विश्‍वास गर्नु भनेको त्यो व्यक्तिले भनेको सत्य हो भनी स्वीकार गर्नु हो ।

तिमीहरूले पितालाई आराधना गर्नेछौ

पापबाटको अनन्त मुक्ति पिताबाट आउँछ जो यहोवे अर्थात् यहूदीहरूका परमेश्‍वर हुनुहुन्छ ।

पिता

यो परमेश्‍वरलाई जनाउने महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)