ne_tn/jhn/04/18.md

645 B

तिमीले भेनको कुरो साँचो हो

पद १७ मा भएको “तिमीले यसो भन्दा ठीकै भन्यौ, ‘मेरो पति छैन’” भन्‍ने शब्दहरूलाई जोड दिनलाई येशूले यी शब्दहरू भन्‍नुहुन्छ । त्यस स्‍त्रीले सत्य भन्दै छे भनेर उहाँले जान्‍नुहुन्छ भनेर तिनले थाहा पाएको उहाँले चाहनुभयो ।