ne_tn/jhn/04/15.md

512 B

महाशय

यस सन्दर्भमा सामरी स्‍त्रीले येशूलाई “महाशय” भनेर सम्बोधन गरिरहेकी थिइन्, जुन आदर र नम्रताको शब्द हो ।

पानी लिन आउनु

“पानी लिन” वा कुनै भाँडो र डोरी प्रयोग गरेर “इनारबाट पानी निकाल्नु”