ne_tn/jhn/04/14.md

862 B

मैले दिने त्यो पानी त्‍यसको अन्‍तस्‍करणमा अनन्‍त जीवनसम्‍मै उम्रिरहने पानीको मूल बन्‍नेछ

यहाँ “मूल” जीवन दिने पानी जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “मैले दिने त्यो पानी त्यसमा पानीको मूलजस्तै हुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनन्त जीवन

यहाँ “जीवन” ले परमेश्‍वरले मात्र दिन सक्‍नुहुने “आत्मिक जीवन” लाई जनाउँछ ।