ne_tn/jhn/04/12.md

775 B

के तपार्इं हाम्रा पुर्खा याकूबभन्‍दा महान् हुनुहुन्‍छ ?

जोड दिनलाई यो प्रश्‍नको स्वरूपमा देखा पर्छ । वैकल्पिक अनुवादः “तपार्इं हाम्रा पुर्खा याकूबभन्दा महान् हुनुहुन्‍न !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

हाम्रा पुर्खा याकूब

“हाम्रा पिता-पुर्खा याकूब”

यसबाट पिए

“यसबाट निकालेको पानी पिए”