ne_tn/jhn/04/09.md

1.2 KiB

सामरी स्‍त्रीले उहाँलाई भनी

“उहाँ” ले येशूलाई जनाउँछ ।

तपार्इं एक जना यहूदी भएर पनि म एउटी सामरी स्‍त्रीसँग कसरी पिउने कुरा माग्‍नुभएको ?

यो भनाइ येशूले सामरी स्‍त्रीसँग पानी पिउन माग्‍नुभएकोले तिनको आश्‍चर्य व्यक्त गर्न प्रश्‍नको स्वरूपमा देखा पर्छ । वैकल्पिक अनुवादः “विश्‍वास गर्न सक्दिनँ, कि तपार्इं एक जना यहूदी भएर पनि म एउटी सामरीसँग पानी पिउन मागिरहनुभएको छ !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

कुनै किसिमको लेनदेन गर्दैनन्

“घुलमिल हुँदैनन्”