ne_tn/jhn/04/02.md

494 B

येशू आफैँले बप्‍तिस्‍मा दिँदै हुनुहुन्‍नथ्यो

निजवाचक सर्वनाम “आफैँ” ले बप्‍तिस्‍मा दिने येशू हुनुहुन्‍नथ्यो, तर उहाँका चेलाहरू थिए भन्‍नेमा जोड दिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rpronouns)