ne_tn/jhn/04/01.md

1.7 KiB

सामान्य जानकारीः

यो कथाको अर्को खण्ड हो जुन येशू र सामरी स्‍त्रीको बारेमा छ । यी पदहरूले यो खण्डको निम्ति पृष्‍ठभूमिको जानकारी दिन्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

जोड्ने कथनः

यहाँ एउटा लामो वाक्य सुरु हुन्छ ।

अब जब यूहन्‍नाले भन्‍दा येशूले धेरै चेलाहरू बनाउँदै हुनुहुन्‍थ्‍यो र बप्‍तिस्‍मा दिँदै हुनुहुन्‍थ्‍यो भनी फारिसीहरूले सुने भन्‍ने उहाँले थाहा गर्नुभयो

“अब येशूले यूहन्‍नाभन्दा बढी चेलाहरू बनाउँदै र बप्‍तिस्मा दिँदै हुनुहुन्थ्यो । जब उहाँले यसो गरिरहनुभएको थियो भनेर फरिसीहरूले सुने भनेर उहाँले जान्‍नुभयो”

अब जब येशूले थाहा पाउनुभयो

यहाँ “अब” शब्दले मुख्य घटनालाई खण्ड बनाउँछ । यहाँ यूहन्‍ना कथाको एउटा नयाँ पाटा बताउन सुरु गर्छन् ।