ne_tn/jhn/02/25.md

679 B

मानिसको बारेमा, किनभने मानिसभित्र के थियो भनेर उहाँ जान्‍नुहुन्थ्यो

यहाँ “मानिस” शब्दले सामान्य ढङ्गमा मानिसहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “मानिसहरूका बारेमा, किनभने मानिसहरूभित्र के थियो भनी उहाँ जान्‍नुहुन्थ्यो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-gendernotations)