ne_tn/jhn/02/23.md

1.3 KiB

अब जब उहाँ यरूशलेममा हुनुहुन्थ्यो

“अब” शब्दले हामीलाई नयाँ घटनाको चिनारी दिन्छ ।

उहाँको नाउँमा विश्‍वास गरे

यहाँ “नाउँ” येशूको व्यक्ति दर्शाउने प्रतिस्थापन हो । वैकल्पिक अनुवादः “उहाँमा विश्‍वास गरे” वा “उहाँमा भरोसा गरे” (युडीबी) (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

उहाँले गर्नुभएका चिन्हहरू

आश्‍चर्यकर्महरूलाई “चिन्हहरू” पनि भन्‍न सकिन्छ किनभने तिनीहरूलाई परमेश्‍वर सारा ब्रह्‌माण्‍डमाथि पूर्ण अधिकार हुनुभएको सर्वशक्तिमान् व्यक्ति हुनुहुन्छ भन्‍ने प्रमाणको रूपमा प्रयोग गरिन्छ ।