ne_tn/jhn/02/20.md

1.5 KiB

सामान्य जानकारीः

पदहरू २१ र २२ मुख्य कथाका खण्डहरू होइनन्, बरु तिनीहरूले पछि हुने कुराहरूबारे टिप्‍पणी गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-endofstory)

छयालिस वर्ष ... तिन दिन

“४६ वर्ष … ३ दिन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

तिमीले यसलाई तिन दिनमा बनाउने ?

यो भनाइ यहूदी अगुवाहरूले येशूले यो मन्दिरलाई भत्काएर तिन दिनमा बनाउन चाहनुहुन्छ भन्‍ने बुझे भन्‍ने देखाउन प्रश्‍नको स्वरूपमा देखा पर्छ । “खडा गर्नु” भनेको “स्थापना” गर्नको लागि एउटा उपमा हो । वैकल्पिक अनुवादः “तिमीले यसलाई तीन दिनमा स्थापित गर्नेछौ ?” वा “तिमीले यसलाई तिन दिनमा बनाउन सक्दैनौ !” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-rquestion]] अनि [[rc:///ta/man/translate/figs-idiom]])