ne_tn/jhn/02/18.md

352 B

चिन्ह

यसले कुनै घटना सत्य हो भन्‍ने साबित गर्छ ।

यी कुराहरू

यसले येशूले मन्दिरमा पैसा साट्नेहरूलाई गर्नुभएको कारबाहीलाई जनाउँछ ।