ne_tn/jhn/02/15.md

428 B

त्यसकारण

यो शब्दले एउटा घटनालाई अङ्कित गर्छ जुन पहिला हुन गएको केही कुराले गर्दा घट्यो । यस खण्‍डमा चाहिँ येशूले पैसा साट्नेहरू मन्दिरमा बसिरहेका देख्‍नुभयो ।