ne_tn/jhn/02/14.md

1009 B

बसिरहेका थिए

यो पदले प्रस्ट बताउँछ कि यी मानिसहरू मन्दिरको चोकमा थिए । त्यस क्षेत्र व्यापारको निम्ति होइन, आराधना गर्नका लागि हो ।

गोरुहरू, भेडाहरू र परेवाहरू बेच्‍नेहरू

मानिसहरूले चोकहरूमा परमेश्‍वरलाई बलिदान चढाउन जनावरहरू बेचिरहेका थिए ।

पैसा साट्नेहरू

यहूदी अधिकारीहरूले मानिसहरूले बलिदान चढाउनलाई जनावरहरू किन्‍नलाई “पैसा साट्नेहरू” सँग विशेष पैसा साटेको चाहन्थे ।