ne_tn/jhn/02/11.md

725 B

जोड्ने कथनः

यो कथाको मुख्य अंश होइन, बरु यसले एउटा सानो टिप्‍पणी दिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)

काना

यो ठाउँको नाम हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

उहाँको महिमा प्रकट गर्नुभयो

यहाँ “महिमा” ले येशूको शक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “उहाँको शक्ति देखाउनुभयो”