ne_tn/jhn/01/50.md

606 B

किनकि मैले तिमीलाई भनेँ ... तिमी विश्‍वास गर्छौ ?

यो टिप्‍पणी जोड दिनलाई प्रश्‍नको स्वरूपमा देखा पर्छ । वैकल्पिक अनुवादः “तिमी विश्‍वास गर्छौ किनकि मैले भनेँ, ‘मैले तिमीलाई नेभाराको रुखमुनि देखेँ’ !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)