ne_tn/jhn/01/40.md

614 B

सामान्य जानकारीः

यी पदहरूले हामीलाई अन्द्रियासको बारेमा र उनले उनका दाजु पत्रुसलाई कसरी येशूकहाँ ल्याए भन्‍ने बारेमा जानकारी दिन्छ । यो यूहन्‍ना १:३९ मा तिनीहरू जान अगाडि र येशू कहाँ बसिरहनुभएको छ भनेर हेर्न अगाडि भएको थियो ।