ne_tn/jhn/01/32.md

534 B

ओर्लिरहनुभएको

“तल आइरहनुभएको”

ढुकुर झैँ

यो वाक्यांश एउटा उपमा हो । कुनै व्यक्तिमाथि ढुकुर बसे झैँ गरी “आत्मा” तल आउनुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

स्वर्ग

“स्वर्ग” शब्दले “आकाश”लाई जनाउँछ ।