ne_tn/jhn/01/27.md

1.4 KiB

उहाँ जो मपछि आउनुहुन्‍छ

उहाँ आउनुभएपछि उहाँले के गर्नुहुनेछ भन्‍ने कुरालाई स्‍पष्‍ट बनाउन तपाईंलाई आवश्‍यक हुनसक्छ । वैकल्पिक अनुवादः “म गएपछि उहाँले तपार्इंहरूलाई सिकाउनुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

म उहाँको जुत्ताको फित्ता खोल्‍न लायकको छैनँ

जुत्ताको फित्ता खोल्‍ने काम दास वा नोकरको काम थियो । यी शब्दहरू एक नोकरको सबैभन्दा मन नपर्ने कामको लागि एउटा अलङ्कार हो । वैकल्‍पिक अनुवादः “ ... म ... , जसको म सबैभन्दा मन नपर्दो किसिमले पनि सेवा गर्न योग्‍यको छैन” वा “ ... म ... । म उहाँको जुत्ताको फित्ता खोल्‍न पनि लायकको छैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)