ne_tn/jhn/01/23.md

1.4 KiB

उनले भने

“यूहन्‍नाले भने”

म मरुभूमिमा कराइरहेको एउटा आवाज हुँ

यूहन्‍नाले बताइरहेका छन् कि यशैयाको अगमवाणी उनकै बारेमा हो । “आवाज” शब्दले यहाँ त्यो एउटा व्यक्तिलाई जनाउँछ जो उजाडस्थानमा कराइरहेको छ । वैकल्‍पिक अनुवादः “उजाडस्थानमा बोलाइरहने म नै हुँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

परमप्रभुको निम्‍ति बाटो सोझो बनाओ

यहाँ “बाटो” शब्दलाई अलङ्कारको रूपमा प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “महत्त्वपूर्ण व्यक्तिले प्रयोग गर्नलाई मानिसहरूले बाटो तयार पारे झैँ गरी प्रभुको आगमनको निम्ति आफैँलाई तयार पार” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)