ne_tn/jhn/01/12.md

1.2 KiB

उहाँको नाउँमा विश्‍वास गरे

“नाउँ” शब्द यहाँ येशूको पहिचानको र उहाँको बारेमा सबै थोकको अर्थ दिने प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “उहाँमा विश्‍वास गरे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

उहाँले हक दिनुभयो

“उहाँले तिनीहरूलाई अधिकार दिनुभयो” वा “उहाँले तिनीहरूका लागि यो सम्भव बनाउनुभयो”

परमेश्‍वरका सन्तानहरू

“सन्तानहरू” शब्दचाहिँ बाबु र छोराछोरीहरूको जस्तो परमेश्‍वरसँग हाम्रो सम्बन्धको प्रतिनिधित्व गर्ने एउटा अलङ्कार हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)