ne_tn/jer/52/31.md

1.0 KiB

बाह्रौं महिनाको पच्‍चिसौं दिनमा

यो हिब्रु पात्रको बाह्रौँ महिना हो । पच्चिसौँ दिन पश्चिमी पात्रहरूमा मार्चको बिचतिर पर्छ । (See: [[rc:///ta/man/translate/translate-hebrewmonths]] र [[rc:///ta/man/translate/translate-ordinal]])

एबील-मरोदक

तिनी नबूकदनेसरपछि बेबिलोनको राजा बने । तिनको नामले तिनलाई वर्णन गर्दैन, तर तिनको नाममात्र यसरी उच्चारण गरिन्छ । (See: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद