ne_tn/jer/52/12.md

1.4 KiB

उन्नाइसौं वर्षको

"उन्नाइस वर्षको" (See: rc://*/ta/man/translate/translate-ordinal)

पाँचौं महिनाको दसौं दिनमा

यो हिब्रु पात्रको पाँचौं महिना हो । यो ग्रीष्म ऋतुको समयमा पर्छ । दसौं दिन पश्चिमी पात्रहरूमा अगस्तको सुरुतिर पर्छ । (See: [[rc:///ta/man/translate/translate-hebrewmonths]] र [[rc:///ta/man/translate/translate-ordinal]])

नबूजरदान

यो एउटा मानिसको नाम हो । (See: rc://*/ta/man/translate/translate-names)

अङ्गरक्षकहरू

यसले ती मानिसहरूलाई जनाउँछ जसको काम कसैलाई रक्षा गर्ने हो ।

शब्द अनुवाद