ne_tn/jer/52/06.md

1.4 KiB

चौथो महिनाको नवौं दिनसम्म

यो हिब्रु पात्रको चौथो महिना हो । यो ग्रीष्म ऋतुको समयमा पर्छ । नवौं दिन पश्चिमी पात्रहरूमा जुलाईको सुरुतिर पर्छ । (See: [[rc:///ta/man/translate/translate-hebrewmonths]] र [[rc:///ta/man/translate/translate-ordinal]])

सहर

यसले यरूशलेमलाई जनाउँछ ।

भत्काइयो

बेबिलोनीहरूले सहर वरिपरिका पर्खाल भत्काएर आए । (See: rc://*/ta/man/translate/figs-activepassive)

दुईवटा पर्खालको बिच

यसले राजाको बगैँचाको पर्खाल र सहरको पर्खाललाई जनाउँछ ।

मैदानहरू

"समतल भुमी"

शब्द अनुवाद