ne_tn/jer/52/04.md

1.1 KiB

नवौं वर्षको

"नौं वर्षमा" (See: rc://*/ta/man/translate/translate-ordinal)

दसौं महिनाको दसौं दिनमा

यो हिब्रु पात्रको दसौं महिना हो । दसौं दिन पश्चिमी पात्रहरूमा जनवरीको सुरुतिर पर्छ । (See: [[rc:///ta/man/translate/translate-hebrewmonths]] र [[rc:///ta/man/translate/translate-ordinal]])

तिनीहरूले यसको सामु छाउनी हाले

"नबूकदनेसरका सेनाले यरूशलेमको सामु छाउनी हाले"

एघारौं वर्षसम्म

"एघार वर्षसम्म" (See: rc://*/ta/man/translate/translate-ordinal)

शब्द अनुवाद