ne_tn/jer/51/43.md

1.3 KiB

त्यसका सहरहरू

अर्को अनुवादः "बेबिलोनका सहरहरू"

म ... बेललाई दण्ड दिनेछु

बेल बेबिलोनीहरूको मुख्य देवता थियो र यसलाई पुज्ने सम्पूर्ण देश र मानिसहरूलाई यसले जनाउथ्यो । (See: rc://*/ta/man/translate/figs-metonymy)

आफ्नो मुखमा जे निलेको थियो

परमप्रभुले बेलको सबै बलिदान र भेटिलाई त्यसले खाएको कुराहरूसित तुलना गर्नुहुन्छ । (See: rc://*/ta/man/translate/figs-personification)

जाति-जातिहरू ... ओइरिने छैनन्

परमप्रभु धेरै जातिहरू बेबिलोनमा बेललाई बलिदान चढाउन आउनुलाई बगिरहने नदीसीत तुलना गर्नुहुन्छ ।

शब्द अनुवाद