ne_tn/jer/51/36.md

1.1 KiB

सामान्य जानकारीः

यसले पद ३४ र ३५मा यरूशलेमले गरेको बिन्तीप्रति परमप्रभुको जवाफलाई जोड दिन्छ ।

भग्नावशेषको थुप्रो

यसले भवनहरू फोहोरको थुप्रो हुनुलाई जनाउँछ ।

स्यालहरूको ओडार

अर्को अनुवादः "जङ्गली कुकुरको घर"

त्रास

हेर्दामा मत्रै पनि कसैलाई भयभित तुल्याउने कुनै कुरा । अर्को अनुवादः "बस्‍नको लागि असाध्य नराम्रो ठाउँ"

गिल्ला

यो ठूलो असहमति जनाउन गरिएको कुरा हो ।

शब्द अनुवाद