ne_tn/jer/51/34.md

1.7 KiB

उसले मलाई अलमलमा पारेको छ, र मलाई रित्तो भाँडो बनाएको छ

बेबिलोनले इस्राएलबाट सबै कुरा लगेको छ । (See: rc://*/ta/man/translate/figs-metaphor)

राक्षसले झैं

यसले बेबिलोनलाई एउटा राक्षससित तुलना गर्छ । (See: rc://*/ta/man/translate/figs-simile)

त्यसले मलाई निलेको छ

यरूशलेमले त्यसको विनाशलाई निलिनुसित तुलना गर्छ । (See: rc://*/ta/man/translate/figs-metaphor)

मेरा स्वादिष्‍ट खानाले त्यसले आफ्‍नो पेट भरेको छ

बेबिलोनले इस्राएलबाट सबै कुरा लगे भन्‍ने अगिल्लो विचारधारणालाई यसले अर्को तरिकामा व्यक्त गर्छ । "खाना"ले बिग्तमा त्यहाँ भएका सबै असल कुराहरूलाई जनाउँछ । (See: rc://*/ta/man/translate/figs-metonymy)

कल्दीका बासिन्दाहरू

अर्को अनुवादः "कल्दीमा बस्ने मानिसहरू"

शब्द अनुवाद