ne_tn/jer/51/33.md

1.2 KiB

बेबिलोनकी छोरी

"बेबिलोनकी छोरी" बेबिलोनका बासिन्दाहरूको निम्ति अर्को नाम हो । (See: rc://*/ta/man/translate/figs-metonymy)

खलाजस्तै छे

परमप्रभु खलालाई बेबिलोनमाथिको ठुलो दबाब पर्ने समयसित तुलना गर्नुहुन्छ । (See: rc://*/ta/man/translate/figs-simile)

त्यसको कटनीको समय आउनेछ

कटनी ती मानिसहरूले बिग्तमा गरेका कार्यहरूको नतिजा हो । बेबिलोनको पापको नतिजा आउने छ । अर्को अनुवादः "बेबिलोन दण्डित हुनेछ ।" (See: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद