ne_tn/jer/51/30.md

1.4 KiB

बेबिलोनका राजाको सहरको ... कब्जा गरिएको छ

"बेबिलोनका राजाको सिङ्गो सहरलाई ... शत्रुहरूले परास्त गरे" (See: rc://*/ta/man/translate/figs-activepassive)

नदीका जँघारहरू कब्जा गरिएका छन्

शत्रुहरूले नदी तर्ने सबै ठाउँहरूलाई नियन्‍त्रणमा लिने छन् । (See: rc://*/ta/man/translate/figs-activepassive)

जँघारहरू

यहाँ जँघारहरूले नदीको गहिरो नभएको भागलाई जनाउँछ जहाँबाट मानिसहरू सजिलै यताउता गर्न सक्थे ।

अलमलमा पारिएका छन्

अर्को अनुवादः "स्पष्टसित सोच्न सक्दैनन्"

शब्द अनुवाद