ne_tn/jer/51/25.md

996 B

पहाड

परमप्रभु बेबिलोनसित त्यो एउटा पहाड भएझैँ बोल्नु हुन्छ जसलाई उहाँले व्यक्तिको रूपमा सम्बोधन गर्न सक्नुहुन्थ्यो । पहाडहरू कहिलेकाहीं डाँकूहरू बस्ने ठाउँ हुने भएको कारण यर्मियाले यो कुरालाई यहाँ विचार गरेको हुन सक्छ । EN-UDB हेर्नुहोस् । अर्को अनुवादः "बलियो जाति" (See: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद